कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

मोरङ, १७ वैशाख: प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् । मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिईन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा […]