जसले भगवदगीता छोएर सांसदको शपथ लिए

‘नागरिकले विश्वास गर्नुभयो । शपथ लिँदा गीतालाई साक्षी राखेर कसम खाएको छु,’ कांग्रेस सांसद नन्दप्रसाद न्यौपाने शपथ लिएपछि भने, ‘जुन कसम मैले नागरिकबीच खाएको थिएँ त्यसलाई मैले विश्वास गर्ने आस्थालाई साथमा लिएर शपथ खाएको छु ।’

सम्बन्धित सामग्री

सर्वोच्चबाट सफाइ पाएका सांसद कोइरी र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्।कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसद

राजनीतिको आडमा अपराध ! सत्ता दाहिने हुँदा यसरी जोगिन्छन् 'ठूला माछा'

काठमाडौं: नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको पद  मंगलवार निलम्बन भयो। २०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग छ कोइरीमाथि। प्रतिनिधि सभामा एमालेबाट टिकट मात्रै पाएनन् अभियुक्त कोइरीले, महोत्तरी-१ बाट चुनाव नै जिते। माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गरेर सांसदको शपथ लिए उनले। शपथ लिएकै दिन साँझ…

राप्रपाका १३ सांसदको शपथ : भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह

६ पुस, काठमाडौं । बिहीबार प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले थप शपथग्रहण गरेका छन् । अर्थात् संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा भन्दा उनीहरुले एक वाक्य थप शपथ लिए । राप्रपाका सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह […]

मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा नगरी संघीय सांसदको शपथ लिएका छन् । ७४ मा प्रदेश सांसद जितेका पाण्डे हाल प्रदेश मुख्यमन्त्री छन् । योपटक धादिङ- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले आज ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग अन्य सांसदसँगै शपथ लिए । प्रदेश सांसदहरूको शपथ हुन अझै केही दिन लाग्ने भएकाले पाण्डे […]