मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा नगरी संघीय सांसदको शपथ लिएका छन् । ७४ मा प्रदेश सांसद जितेका पाण्डे हाल प्रदेश मुख्यमन्त्री छन् । योपटक धादिङ- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले आज ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग अन्य सांसदसँगै शपथ लिए । प्रदेश सांसदहरूको शपथ हुन अझै केही दिन लाग्ने भएकाले पाण्डे […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा सदस्यको शपथपछि पाण्डेको मुख्यमन्त्री पद जान्छ कि रहन्छ ?

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोहोरो भूमिकामा देखिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने देखिएको छ ।

प्रतिनिधिसभा सदस्यको शपथपछि पाण्डेको मुख्यमन्त्री पद जान्छ कि रहन्छ ?

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोहोरो भूमिकामा देखिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने देखिएको छ ।

बागमती प्रदेश सरकार विस्तारकाे तयारी - साँझ ५ बजे शपथ

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरेको छ  । माओवादी केन्द्र, कांग्रेससहितका मन्त्री थप गर्ने तयारीमा मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् ।

चुनौतीको चाङमाझ पाण्डेको सत्तारोहण

अनेक रस्साकसीपछि मुख्यमन्त्री बन्न सफल राजेन्द्र पाण्डे बिहीबार शपथ ग्रहण समारोहमा केही हतारिएका देखिन्थे । प्रदेश प्रमुखले उच्चारण गर्नुअघि नै पाण्डेले शपथ ग्रहणका शब्दहरू पढिरहेका थिए । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुपर्‍यो । जसका कारण पनि उनी हतारोमा हुन सक्छन् ।

राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्म

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ लिएका हुन् ।२०१३ साल जेठ २९ मा धादिङको गजुरीमा जन्मिएका पाण्डेले ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । वद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । […]

पाण्डे बने वाग्मतीका तेस्रो मुख्यमन्त्री

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशका मुख्यमन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्ने पाण्डे पहिलो नेता हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई बिहीबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बाग्मतीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

चुरे मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । नवनियुक्त पाण्डेसहित तीन जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै तीन जना मन्त्रीहरूलाई पनि शपथ गराएका हुन् । अष्टलक्ष्मी शाक्यले १० कात्तिकमा राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट […] The post बाग्मतीका मुख्यमन्त्री पाण्डेले लिए शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । गठबन्धनका समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । पाण्डे …

बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो

बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् । गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती