राजनीतिको आडमा अपराध ! सत्ता दाहिने हुँदा यसरी जोगिन्छन् 'ठूला माछा'

काठमाडौं: नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको पद  मंगलवार निलम्बन भयो। २०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग छ कोइरीमाथि। प्रतिनिधि सभामा एमालेबाट टिकट मात्रै पाएनन् अभियुक्त कोइरीले, महोत्तरी-१ बाट चुनाव नै जिते। माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गरेर सांसदको शपथ लिए उनले। शपथ लिएकै दिन साँझ…