राप्रपाका १३ सांसदको शपथ : भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह

६ पुस, काठमाडौं । बिहीबार प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले थप शपथग्रहण गरेका छन् । अर्थात् संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा भन्दा उनीहरुले एक वाक्य थप शपथ लिए । राप्रपाका सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह […]

सम्बन्धित सामग्री

भ्रष्टाचारले डामेका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए । तर, अहिले उनले भ्रष्टाचारले ठामेकाे ठेकेदार पृष्ठभूमिका सांसदलाई मन्त्री बनाएका छन् । पाण्डेलाई राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई […] The post भ्रष्टाचारले डामेका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार र हत्या अभियुक्त गुरुङ र महतोले लिए सांसदको शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् । संसद सचिवालयका अनुसार दुवैजनाले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।