अन्तरघातको प्रतिवेदन बुझ्दै प्रचण्डले भनेः पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्छौँ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। सोमबार स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको […]

सम्बन्धित सामग्री

पार्टीलाई अनुशासनमा चलाउन समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन…

राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । सोमवार गत स्थानिय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको […]

किरण यादव

प्रदीप गिरी सच्चा समाजवादी नेता हुनुहुन्थ्यो । सीमित घेराभित्र बस्न नरुचाउने, अहिलेको राजनीतिक लुछाचुँडीबाट माथि उठेका अग्ला नेता हुनुहुन्थ्यो । पद र लाभको ठाउँबाट टाढा रहनुभयो । अरू बोल्छन्, उहाँले आफ्नो जिन्दगीमै सादा जीवन, उच्च विचार अपनाउनुभयो । मनमा लागेको कुरा भित्र नराख्ने, बाहिर निकाल्ने बानी थियो । अघि बसिरहेकाले के सोचिरहेका छन्, त्यता ध्यान जाँदैनथ्यो, मनमा लागेको कुरा गर्नुहुन्थ्यो । पार्टीमा सम्भावना भएका नेताहरूलाई माया देखाउने, अघि बढाउन सिफारिस गर्ने गर्नुहुन्थ्यो । मलाई पनि ‘अघि बढ्नुपर्छ, तिमी गर्न सक्छौ’ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । पार्टीमा कसरी युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा उहाँको चिन्ता थियो ।

बन्द भयो पाठशाला

प्रदीप गिरी सच्चा समाजवादी नेता हुनुहुन्थ्यो । सीमित घेराभित्र बस्न नरुचाउने, अहिलेको राजनीतिक लुछाचुँडीबाट माथि उठेका अग्ला नेता हुनुहुन्थ्यो । पद र लाभको ठाउँबाट टाढा रहनुभयो । अरू बोल्छन्, उहाँले आफ्नो जिन्दगीमै सादा जीवन, उच्च विचार अपनाउनुभयो । मनमा लागेको कुरा भित्र नराख्ने, बाहिर निकाल्ने बानी थियो । अघि बसिरहेकाले के सोचिरहेका छन्, त्यता ध्यान जाँदैनथ्यो, मनमा लागेको कुरा गर्नुहुन्थ्यो । पार्टीमा सम्भावना भएका नेताहरूलाई माया देखाउने, अघि बढाउन सिफारिस गर्ने गर्नुहुन्थ्यो । मलाई पनि ‘अघि बढ्नुपर्छ, तिमी गर्न सक्छौ’ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । पार्टीमा कसरी युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा उहाँको चिन्ता थियो ।

मसाल महामन्त्री सिंहद्वारा क्रान्तिकारी माओवादीका महासचिव वैद्य सम्मानित

काठमाडौं । दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत हुनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यलाई सम्मान गर्नुुभयो । उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु-याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसक्नुुभएको छ । प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु-याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । ‘मार्क्सवादी समालोचना’ सार्वजनिक कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा लिखित ‘मार्क्सवादी समालोचना’ पुस्तकको विमोचन गरिएको थियो । मसालका महामन्त्री सिंहले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा वैद्यले २०७० सालयता लेख्नुुभएका १४ वटा आलेखलाई समावेश गरिएको छ । समालोचनाका क्षेत्रमा यो पुस्तक वैद्यको पाँचौ पुस्तक हो । पुुस्तकमा समावेश गरिएकामध्ये १३ आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । मुख्यतः तीन खण्डमा छुुट्ट्याइएको सो पुस्तकको पहिलो खण्डमा ‘सैद्धान्तिक परिप्रेक्ष’, दोस्रो खण्डमा ‘समालोचक र समालोचकीय दृष्टि’ तथा तेस्रो खण्डमा ‘कृतिकृत समीक्षा’को व्याख्या गरिएको छ । कार्यक्रममा मसालका महामन्त्री सिंहले राजनीतिक नेतृत्व व्यक्तिगत लाभहानीको पछाडि लाग्दा विश्वबाटै कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेदेखि नै आस्था, विचार तथा व्यवहारको निरन्तरता वैद्यको विशेषता भएको बताउनुुभयो । “उहाँ (वैद्य)को नेपाली राजनीतिमा महत्वपूर्ण योगदान छ, उहाँ कहिल्यै ढुलमुुल हुनुुभएन, निरन्तर लाग्नुुभयो, आफ्नो विचार, सिद्धान्त र व्यवहारमा विचलन आउन दिनुुभएन, उहाँ राजनीतिज्ञ मात्र नभई अग्रणी साहित्यकार पनि हो”, महामन्त्री सिंहले भन्नुुभयो । पुस्तकका लेखक वैद्यले राजनीतिक चेतना ...