पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्नैपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरूको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै प्रचण्डले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताए । उनले...

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो […]

पार्टीमा विचलन आएको प्रचण्डको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गर्नुभएको छ । बिहीबार रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गर्नुभएको हो । प्रचण्डले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताउनुभयो । उहाँले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन […]

पछिल्लो समय पार्टीमा विचलन देखा पर्‍याे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई...

पार्टीमा विचलन देखा पर्‍याे, हामी क्रान्तिकारी रहेनाैँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्रीको राजीनामाले पार्टीमा त्यागको सन्देश गएको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर पार्टीमा त्याग र नैतिकताको राम्रो सन्देश दिएको बताएका छन्।आजको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘अर्थमन्त्री आफूले केही गरेको छैन भन्नुभएको छ। तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ।’बजेट निर्माणका क्रममा प्रश्‍न उठेपछि जनार्दन शर्माले हिजो संसद्‌मा सम्बोधन गर्दै आफूले पदबाट राज

पार्टीमा सबैलाई उचित भूमिका दिइन्छः प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन्।...

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा हुनसक्ने

काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राजनीतिको कठिन घडीहरु एउटै पार्टीमा बिताए । दश वर्ष सशस्त्र जनयुद्ध गर्दा प्रचण्ड माओवादीको पहिलो नम्बरका नेता थिए भने बाबुराम दोस्रो । त्यतिबेला प्रचण्ड सांगठनिक खुबी भएका मानिन्थे । बाबुराम कुशल रणनीतिकार थिए । दुवैको समन्वयबाट जनयुद्ध […]

विप्लव मैले कोरेकै गोरेटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्न चाहन्छु : प्रचण्ड

२२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ । कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष […]