धादिङमा बाटो खन्दै गर्दा पुरिएर तीनजना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए । सिंहका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एकजना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज […]

सम्बन्धित सामग्री

धादिङमा सरकार–नागरिक संवाद

लैगिंक हिंसा, अपराध तथा लागू औषध नियन्त्रण, उपभोक्ता हकहित संरक्षण र शान्ति सुरक्षा समन्वय लगायतका विषयमा धादिङमा सरकार र नागरिक संवाद सम्पन्न भएको छ ।खुला छलफलमा भाग लिँदै बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारीले डोजर ड्राइभर नै इन्जिनियर हुने र असारे विकासले राजमार्ग क्षेत्रमा पानी पर्ने वित्तिकै सडक अवरुद्ध हुने, पहिरो जाने र धनजनको क्षति […]

धादिङमा पहिरोमा पुरिएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली पुग्यो

धादिङ – धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज बिहीवार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् । डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस त...

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता

धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् । बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रूबीभ्याली गाउँपालिका वडा नम्बर १  मा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो। डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान साढे सात बजेतिर पहिरो खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । तर उद्दार भइनसकेको बताइएको छ ।...

धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा पुरियो डोजर, अपरेटरसहित तीन जना बेपत्ता

काठमाडौं : धादिङको रुबी भ्याली गाउँपालिकको वडा १ मा बाटो खन्ने क्रममा पहिरी खस्दा डोजर पुरिएको छ। सुख्खा पहिरोले डोजर पुर्दा तीन जना मानिस बेपत्ता भएको बताइएको छ। पुरु भन्ने स्थानमा दुर्घटना भएको गाउँपालिकाकी उपाध्यक्ष बिना लामाले जानकारी दिइन्। 'दुघर्टनामा डोजरसहित डोजर अपरेटर, हेल्पर र एक जना स्थानीय वेपत्ता भएको…

धादिङमा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।रुबीभ्याली-१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए।घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ। घटनास्थल नजिकको सेर्तुङ प

धादिङमा बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेपत्ता

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् । प्रहरी चौकी शेर्पुङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै छ ।काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले रातोपाटीलाई बताए । बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ ।

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

काठमाडौँ । धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा मान्छे पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका बुढाथोकी फरार थिए । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । फरार... The post धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ appeared first on Purbeli News.

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।  सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो । यस्तो छ घटना विवरण :२०७७ साल फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्ब

घाइते महिलालाई खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

काठमाडौं : धादिङमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई खाल्डोमा पुरेर फरार डोजर चालक १८ दिन पछि पक्राउ परेका छन्।डोजरको ठक्करबाट घाइते भएकी महिलालाई माटोले पुरेर हत्या गर्ने सल्यान छायाक्षेत्र छत्रेश्वरी गाउँपालिका–६ रानागाउका २२ वर्षीय जीवन भन्ने भीम बहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।गत फागुन १७ गते त्रिपुरासुन्दरी गाउँपालिका–१ खोल्सीस्थित सडक खण्ड मर्मत गर्ने क्रममा ४० वर्षीय सरस्वती कुमाललाई प्रदेश ३–०१–००३– क ६५६४ नम