घाइते महिलालाई खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

काठमाडौं : धादिङमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई खाल्डोमा पुरेर फरार डोजर चालक १८ दिन पछि पक्राउ परेका छन्।डोजरको ठक्करबाट घाइते भएकी महिलालाई माटोले पुरेर हत्या गर्ने सल्यान छायाक्षेत्र छत्रेश्वरी गाउँपालिका–६ रानागाउका २२ वर्षीय जीवन भन्ने भीम बहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।गत फागुन १७ गते त्रिपुरासुन्दरी गाउँपालिका–१ खोल्सीस्थित सडक खण्ड मर्मत गर्ने क्रममा ४० वर्षीय सरस्वती कुमाललाई प्रदेश ३–०१–००३– क ६५६४ नम

सम्बन्धित सामग्री

खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

६ चैत, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो …

धादिङमा महिलालाई जिउँदै खाल्टोमा पुर्ने डोजर चालक नेपाल-भारत सीमाबाट पक्राउ

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालकलाई प्रहरीले नेपाल-भारत सीमाबाट पक्राउ गरेको छ

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित ४ पक्राउ

बैतडी । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये...