एनआरएनएमा लाग्यो चुनाव, अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको […]

सम्बन्धित सामग्री

मध्यपूर्वी देशमा एनआरएन चुनावको रौनक

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार शर्मा, डा. बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीले प्रचार–प्रसार तीव्र पारेका छन् । दुई सय पाँच मत रहेको कतारबाट मात्रै १४ उम्मेदवार गैरआवासीय नेपाली...

भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी  दिएका छन् । काँग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।सो अवसरमा नेता कवेँले  भने, 'काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपपमुख र वडा तथ

भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । काँग्रेसका पूर्व जिल्ला सभापति द्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिवार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा नेता कवेँले भने, ‘काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर […]

एनआरएनए चुनाब : अध्यक्षका प्रत्यासी डा. बद्री केसीद्वारा प्यानल घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो समूहको तर्फबाट उम्मेदवारहरु सार्वजनिक गरे । केसी प्यानलतर्फबाट उपाध्यक्षहरुमा हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी र यास्मिन बेगम सैयदले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा गौरीराज जोशी, सचिवमा […]