एनआरएनए चुनाबमा अध्यक्षका उम्मेदवार केसीद्वारा प्यानल घोषणा, यी हुन् उम्मेदवार (सूचीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका डा. बद्री केसीले समावेशी समूहका आठ पदाधिकारीको नाम सार्वजनिक गरेका छन् । जसमा क्षेत्रीय, आदिवासी जनजाति, महिला, अल्पसंख्या तथा मुस्लिम र युवा छन् । हेर्नूस सूची : क्षेत्रीय प्रतितिनित्व- मध्यपूर्व : डिबी क्षेत्री, यसमिन बेगम सैयद (उपाध्यक्ष) एशिया प्यासिफिक : महेश श्रेष्ठ […]