एनआरएनए चुनाब : अध्यक्षका प्रत्यासी डा. बद्री केसीद्वारा प्यानल घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो समूहको तर्फबाट उम्मेदवारहरु सार्वजनिक गरे । केसी प्यानलतर्फबाट उपाध्यक्षहरुमा हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी र यास्मिन बेगम सैयदले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा गौरीराज जोशी, सचिवमा […]