भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । काँग्रेसका पूर्व जिल्ला सभापति द्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिवार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा नेता कवेँले भने, ‘काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर […]