अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको छ । एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उनले आफूलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । विभागमा […]

सम्बन्धित सामग्री

महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी २५ हजार धरौटीमा रिहा

१४ फागुन, काठमाडौं । रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रहरी वृत्त, स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दले अनलाइनखबरलाई बताइन् । उनका अनुसार, अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका […]

डीएसपी हुँ भन्दै गाडी चालकलाई थर्काउने श्रेष्ठ पक्राउ

काठमाडौं,७ फागुन । सार्वजनिक स्थलमा नैतिकता विरुद्धको कसुर गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौंको लाजिम्पाट सडक खण्डमा प्रहरीको डिएसपी हूँ भनेर अपशब्द बोल्दै सार्वजनिक हित, मूल्य, मान्यता र नैतिकताविरुद्दको कसुर गर्ने कामनपा ०४ चुनदेवी बस्ने ५२ वर्षको प्रविन श्रेष्ठलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनले ‘म डीएसपी हुँ, नागरिकता छ ?’ […]

सुन प्रकरणमा बुटवलका डीएसपी ठगबहादुर पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ । ब्युरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाण्डाैबाट खटिएको टोलीले बुटबलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरमा रहेकाे महाराजा रिसोर्टको क्याबिनमा नौ लाख ५० हजार रुपैयाँ रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।त्यसपछि उनीस...

महिलासँग १३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ

सुर्खेत– नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ […]

डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा एक जना पक्राउ

२२ साउन, काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा स‌ंलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो । विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका […]

नक्कली ‘डीएसपी’ पक्राउ

काठमाडौँ । प्रहरीले आफूलाई नेपाल प्रहरीको डाक्टर/मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउने एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका–६, जरंखु बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आफू ‘मेडिकल डाइरेक्टर हुँ’ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएको पाइएको छ । उनले […]

नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

काठमाडौंः नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। उनले आफूलाई नेपाल प्रहरीको डाइरेक्टर मेडिकल डीएसपी भएको भन्दै सामाजिक सञ्जालमा फोटो राख्ने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै उनले विभिन्न पदवीहरू…

फेसबूकमा प्रहरी पोशाक लगाएको फोटो राख्ने नक्कली डीएसपी पक्राउ

फेसबूकमा नेपाल प्रहरीको पोशाक लगाएको फोटो राखेर प्रहरी नायव उपरीक्षक (डीएसपी) को परिचय दिँदै आएका व्यक्तिलाई पक्राउ गरिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई  पक्राउ गरेको हो । तारकेश्वर नगरपालिकामा उनले सञ्चालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले नक्कली डीएसपी ढुङ्गानाबाट कोही व्यक्ति पीडित भएमा महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । ढ...

नक्कली डीएसपी पक्राउ

आफूलाई डाक्टरसहित नेपाल प्रहरीको डीएसपी भएको  भन्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रसाद ढुंगाना रहेका छन् । उनले डीएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी भ्रम सिर्जना गरेको सूचनामा आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनले तारकेश्वरमै भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र आफूलाई डाक्टर एके ढुंगाना दावी गर्दै आएका थिए । यसबारे थप अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भएको भए सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । ...