गृहको निर्देशन, ‘निषेधाज्ञा कडा कार्यान्वयन गर्नु’

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आंकलनका साथ सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले सुरक्षा प्रमुखहरुलाई निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन पनि भन्नुभएको छ । सरकारी आदेश... The post गृहको निर्देशन, ‘निषेधाज्ञा कडा कार्यान्वयन गर्नु’ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

तीन महिनाको कार्ययोजना बनाएर काम गर्न सिडिओलाई गृहको निर्देशन

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ।...

गृहको निर्देशन नौ महिनादेखि अलपत्र

गृह मन्त्रालयले नमुना गाउँ निर्माणका नाममा गठी गर्नेहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न दिएको निर्देशन नौ महिना पूरा हुँदा पनि कार्यान्वयन भएको छैन।...

याक एन्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले याक एन्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहले फागुन १ गते काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न निर्देशन दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ […]

नमुना समाजको बेइमानीः गृहको निर्देशन कार्यान्वयन भएन

नमुना गाउँ निर्माणका लागि भन्दै सुर्खेतका स्थानीय तहसँग साझेदारी कार्यक्रम सञ्चालन गरेर दुई करोड रुपैयाँ बढी ठगी गरेको प्रमाणका आधारमा नमुना समाजका अध्यक्षसहित १६ जना पदाधिकारी र कर्मचारीलाई कारवाही गर्न गृह मन्त्रालय दिएको निर्देशन कार्यान्वयन भएको छैन।

सवारी साधन र मानवीय आवागमन कडिकडाई गर्न गृहको निर्देशन

काठमाडौं, बैशाख १७ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि […]

उपत्यका प्रवेशका सबै नाका सिल हुने, प्रवेश विन्दुमै रोक्न गृहको निर्देशन

काठमाडौं : उपत्यकामा समेत कोरोनाको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ। उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो। जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाक...