अन्यायपूर्ण तरिकाले एआईजीकाे सरुवा गरिएकाे भन्दै कार्यान्वयन नगर्न गृहको निर्देशन

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ