उपत्यका प्रवेशका सबै नाका सिल हुने, प्रवेश विन्दुमै रोक्न गृहको निर्देशन

काठमाडौं : उपत्यकामा समेत कोरोनाको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ। उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो। जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाक...