याक एन्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले याक एन्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहले फागुन १ गते काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न निर्देशन दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ […]