सिमकोट – सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बाली खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निर्माण गरेको खरिद मूल्यभन्दा अतिरिक्त हो। गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले रैथान बालीको अन्न खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने बताए। किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुुदान दिने निष्कर्षमा […]