सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्ला र अदानचुली गाउँपालिकाबीच रैथाने बाली खरिदका लागि बुधबार सम्झौता भएको छ। गाउँपालिकाले किसानसँग खरिद गर्ने बालीको अन्न र परिमाण खुल्ने गरी दुुई पक्षबीच सम्झौता भएको हो। लिमिटेड शाखा कार्यालय सिमकोटका प्रमुख कृष्णप्रसाद अधिकारीले रैथाने बालीको अन्न खरिदका लागि शाखा र अदानचुली गाउँपालिकाबीच खाद्यान्न खरिदका […]