एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित – देशसञ्चार

धनगढी- बाजुराकाे खप्तड छेडेदह गाउँपालिका-१ काँडा मावि मतदान केन्द्रमा मतदान स्थगित भएकाे छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान

सम्बन्धित सामग्री

स्याङ्जाको भानु मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताए । झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान कडा सुरक्षाबीच पुन:सुचारु

सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले पुन:सुचारु गरिएको छ । राजनीतिक दलका नेताहरूबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । गुर्भाकोट नगर पालिका–११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र ...

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । मतदान गर्ने विषयमा दुई पक्षबीच भएको […]

बुढीगंगा नगरपालिकाको निर्वाचन असार पहिलो साताभित्र

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचनको विवादले अझै पार पाएको छैन। गत वैशाख ३० गते मतदानका दिन राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।निर्वाचन आयोगले स्थगित निर्वाचन प्रक्रिया अघि बढाउन गत जेठ १२ गते नै निर्देशन दिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन। आयोगको निर्देशनअनुसार बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु फेरिइसकेका छन्।पटक पटक बैठक बसे पनि दलका विवादका कारण निर्वाचन प्रक्रियाको टुङ्गो नलागेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घ

सिन्धुपाल्चोकमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँको मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै […]

बाराको देवताल गाउँपालिका-७ मा फेरि मतदान सुरु

बारा - बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा फेरि मतदान सुरु भएको छ। बिहान नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो। स्थितिलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । अहिले भने सहमति भएपछि फेरि मतदान सुरु भएको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जानकारी दिनुभएकाे छ। झडप भएकाले मतदातामा केही त्रास छ र त्रासकैबीच उनीहरुले मतदान गरिरहेका छन् । मतदाताको सुरक्षाका लागि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । &n...

दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका […]

बाराको देवताल गाउँपालिका ७ मा फेरि मतदान सुरु

बारा – बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा फेरि मतदान सुरु भएको छ । बिहान  नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले अश्रँग्याससमेत प्रहार गरेको थियो । अहिले भने सहमति भएपछि फेरि मतदान सुरु भएको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जानकारी दिनुभयो । झडप भएकाले मतदातामा केही त्रास छ । तर त्रासकैबीचमा पनि मतदान गरिरहेका छन् । मतदाताको सुरक्षाका लागि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । ...

बाराको देवताल गाउँपालिका-७ मा झडप, मतदान स्थगित

काठमाण्डाै - बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा मतदानका क्रममा झडप भएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएको हो । बिहान मतदानका क्रममा लोसपाबाट वडा अध्यक्षका उम्मेदवार विकास सिंहले मतदान गर्न पुगेका एक जना ज्येष्ठ नागरिकको मतपत्र खोसेपछि विवाद भएको कांग्रेसका कार्यकर्ताले दाबी गरेका छन् । विवाद बढ्दै गएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् । अहिले त्यहाँ मतदान स्थगित भएको छ ।