बाजुराका कांग्रेस र एमाले कार्यकर्ताबीच लफडा, ३ जना घाइते

धनगढी :  बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच भडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका ७ मा कांग्रेस र एमाले कार्यकर्ताबीच लफडा भएको हो।झडपमा परेर ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरूबीच झडप भएको बताइएको छ। उनीहरूको नाम भने खुलाइएको छैन।५ ठाउँमा मतदान स्थगित, ३ ठाउँमा पुनः सुरु बाजुरामा मतदान रोकिएका ८ मतदान केन्द्रमध्ये ३ मतदान केन्द्रको मतदान सुरु भएको छ। जिल्लास्थित खप्तड छे

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ३ जना घाइते

पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घटनामा दुबै दलले एक अर्कालाई दोष लगाएका छन् । जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजे भएको दुई पक्षीय झडपमा ३ जना घाइते भएका छन् । उनीहरुमध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।