माधव नेपालको गृहनगरमा गठबन्धन नहुने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ । नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने काँग्रेसले यसअघि सिफारिस गरेका सात जनाको नामावलीका बारेमा आज टुंगो लगाउँदैछ ।‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगर सभापति मुकेश गि

सम्बन्धित सामग्री

संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्यूँतियोः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्। पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिलेकै गठबन्धन पुनः ब्यूँतिएको बताए। पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष […]

नेकपा एसले गठबन्धन नछोड्ने, संवादमा माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी गठबन्धनको पक्षमा उभिएको छ। अध्यक्ष माधवकुमार नेपालले तत्काल गठबन्धन छोड्ने मनस्थिति नबनाएको आफूनिकट नेताहरूलाई बताएका छन्। सोहीअनुसार उनी आफ्ना सांसदहरूसँग छलफलमा जुटेका छन्। अध्यक्ष नेपालसहित उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, डा. विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान) छलफलमा जुटेका हुन्। उनीहरूले एमालेसँग यथास्थितिमा कुनै पनि साझेदारी स्वीकार्य नहुने मत राखेको बताइएको छ। यता नेकपा एसका

चुनावअघि माओवादीसँग एकता हुँदैन, गठबन्धनबारे ज्योतिषीलाई थाहा हाेला : माधव नेपाल

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘हार्टवीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्दैनौ, चुनावपछि छलफल गरौंला।यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उनले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने ज्योतिषीलाई थाहा होला तर यो संसद रहँदासम्म गठबन्धन रहन्छौ। उनले  आगाम

माधव नेपाल भन्छन्,‘आगामी निर्वाचनभन्दा अगाडि कुनै पार्टीसँग एकता हुँदैन’

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता नहुने बताएका छन्। उनले तालमेल हुन सक्ने तर एकता भने नहुने स्पष्ट पारेका हुन्। सोमबार धनगढीमा समाजवादी प्रेस संगठाद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष नेपालले अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताए। उनले भने, ‘हाम्रो पार्टीमा गठबन्धनलाई निरन्तरता […]

एमसीसी विवाद : सैन्य गठबन्धनमा समोवश गर्ने कुरा अस्वीकार्य- माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए । एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग […] The post एमसीसी विवाद : सैन्य गठबन्धनमा समोवश गर्ने कुरा अस्वीकार्य- माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसी आर्थिक सहयोगको विषय मात्र बन्नुपर्छ : माधव नेपाल (भिडियो)

काठमाडौँ– नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) आर्थिक सहयोगको विषयमात्र बन्नुपर्ने बताएका छन् । काठमाडौँमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए । उनले सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने स्पष्ट पारे। एमसीसी विशुद्ध […]

मन्त्रिपरिषद् विस्तारका लागि माधव नेपाल पक्षलाई पर्खिंदै देउवा–प्रचण्ड

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारी समेत गठबन्धन दललाई दिएको छ । यससँगै अब नेपाल पक्ष विनाको सरकार गठन हुने भएको छ । यद्यपि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल पक्षलाई जसरी पनि सर...

फुटको डिलमा पुगेको एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा ले