माधव नेपाल भन्छन्,‘आगामी निर्वाचनभन्दा अगाडि कुनै पार्टीसँग एकता हुँदैन’

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता नहुने बताएका छन्। उनले तालमेल हुन सक्ने तर एकता भने नहुने स्पष्ट पारेका हुन्। सोमबार धनगढीमा समाजवादी प्रेस संगठाद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष नेपालले अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताए। उनले भने, ‘हाम्रो पार्टीमा गठबन्धनलाई निरन्तरता […]

सम्बन्धित सामग्री

माधव नेपाल लक्षित ओलीको टिप्पणी: ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन्।...

प्रतिनिधि र प्रदेश सभाको चुनावअघि कुनै पनि पार्टीसँग एकता हुँदैन : माधव नेपाल

काठमाण्डाै - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि र प्रदेश सभाको चुनावअघि कुनै पनि पार्टीसँग एकता नहुने बताउनु भएको छ । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै  उहाँले  चुनाव अघि एकीकृत समाजवादी पार्टीले अन्य कुनै पार्टीसँग एकता नगर्ने बताउनु भएको छ । उहाँले आफ्नो पार्टी अहिले सङ्गठन विस्तारमा लागि परेको पनि बताउनु भएको छ ।

चुनावअघि पार्टी एकता सपना मात्र हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भव नभएको बताएका हुन ।‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन

चुनावअघि कसैसँग पनि पार्टी एकता हुँदैन : माधव नेपाल

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् । ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो […]

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

२७ असार, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् । ‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका […]

प्रचण्ड एकाएक माधव नेपालको पार्टीसँग एकता नगर्ने निश्कर्षमा पुगे !

काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल सुरु भएको छ । बैठकमा कतिपय नेताहरुले संघीय संसद्को निर्वाचन अघि नै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको सम्भावनाबारे आफ्नो धारणा राखेका थिए । तर, अध्यक्ष पुष्पकमल दाहालले भने चुनावअघि माधव नेपालको पार्टीसँग एकता […]

पुस १३ मा विभिन्न वामपन्थी दलसँग एकता गर्दै छौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन् ।  दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै नेपालले साना वामपन्थी दलहरुसँग...

माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँ

कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि […] The post कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । आइतबार बानेश्वरमा संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको बताए । उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए ।नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्द