भीम रावललाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो सूची

न्युज अफ नेपाल,  काठमाडौं । चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले आफ्नो समूहका उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका प्रत्यासी भीम रावल, उपाध्यक्षका घनश्याम भुसाल, सचिवका भीमप्रसाद आचार्य, टंकप्रसाद कार्कीलगायत उम्मेदवारलाई भोट नहाल्न […]

सम्बन्धित सामग्री

सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैन्‍नन् : भीम रावल

अछाम – नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे । उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको बताए । […]

सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्दैनन् : भीम रावल

नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्

एमाले महाधिवेशन : घोषणा सभा शुरू, ओलीको पासमै बसे भीम रावल

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सार्वजनिक गर्ने घोषणा सभा शुरू भएको छ । चितवनको सौराहामा मंगलवार साँझ घोषणा सभा शुरू भएको हो । घोषणा सभामा अध्यक्षमा पराजित भीम रावल पनि सहभागी छन् । मंसिर १० गते शुरू भएको महाधिवेशन मंगलवार समापन हुँदैछ । मंगलवार भएको निर्वाचनमा रावलाई पराजित गर्दै केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए । भोट माग्ने क्रममा रावलले अध्यक्षमा पराजित भएमा अन्य पदमा नबस्ने घोषणा गरेका थिए ।

भीम रावल भोट माग्न व्यस्त, उम्मेदवारी फिर्ता लिन मतदाताको आग्रह

चितवन : नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्। भोट माग्ने क्रममा केही मतदाताले रावललाई उम्मेदवारी फिर्ता लिइदिन पनि आग्रह गरेका छन्। चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हु

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम

भोट माग्दै भीम रावल‚ के छ ३१ पृष्ठको पर्चामा? (पूर्णपाठसहित)

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहे पनि उपाध्यक्ष रावलले भने भोट माग्‍नमा व्यस्त छन्। रावलनिकट कार्यकर्ताहरुले ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको ३१ पृष्ठको पर्चा प्रतिनिधिहरूलाई वितरण गरिरहेका छन्। तर, प्रतिनिधिहरूलाई रावलको पर्चा बाँड्न स्वयंसेवकले रोक  लगाएका छन्।पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र

एमाले महाधिवेशनः अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका उपाध्यक्ष भीम रावलले भोट मागेका छन्।...

एमाले महाधिवेशनः अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका उपाध्यक्ष भीम रावलले भोट मागेका छन्।...