किसान मेलामा, राजनीतिक दलका नेता भेलामा

म्याग्दी-दसैँ, तिहार र छठ लगायतकापर्वहरुको रमझम सकिँदै गर्दा म्याग्दीकाकिसान बर्खेबालीभित्र्याउने र हिउँदेबालीलगाउने चटारोमा व्यस्त छन् । तर यतिबेलाम्याग्दीका मुख्य राजनीतिक दलका नेतातथाकार्यकर्ता भने पार्टीको अधिवेशनको चटारोमा छन्।जिल्लाका किसानहरु बर्खेवाली धान, कोदो, भटमास लगायतका बालीलाई घरमा भित्र्याउने देखि हिउँदेवाली आलु, गहुँ, जौ लगायतका बाली लगाउने काममा व्यस्त छन् । स्थानीय स्तरमा पार्टी कमिटीहरुमा आबद्ध भएका किसानहरुलाई […]

सम्बन्धित सामग्री

जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग

विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले जनसङ्ख्याका आधारमा निश्चित प्रतिशत नै तोकेर निर्वाचनमा दलितहरुको उम्मेदवारी सुनिश्चित गर्न माग गरेका छन।...

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु नहुँदा आन्दोलन

अहिले धनगढीको स्वास्थ्य तालिम केन्द्रअगाडि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले चर्को नाराबाजी गरिरहेका छन् ।

जितेर गएपछि नेताहरू फर्कंदैनन् माझीबस्ती

लोपोन्मुख माझी समुदायको विपन्न बस्ती भएकाले चुनावका बेला यहाँ राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारको आश्वासन बाँड्ने मुख्य थलो हुन्छ।...

रामेछापका उम्मेदवार घरदैलोलाई तिव्र पार्दैै, सत्तागठबन्धन सहज अंकगणितमा

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका नेता र स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा मतदाता रिझाउन घरदैलो कार्यलाई तिव्रता दिएका छन् । मौन अवधि...

कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ । मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका छन् । अस्पताल […]

आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

सुर्खेत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दलले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढिरहेको देखिन्छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी…

स्थानीय तह निर्वाचनमा कलाकार को कता ?

स्थानीय तह निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ता मात्रै होइन, नेपाली कलाकार पनि होमिएका छन् । कतिपय कलाकार खुलेरै उम्मेदवारको प्रचार–प्रसारमा व्यस्त बनेका छन् भने कतिपयले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेका छन्...

एमसीसीमा राजनीतिक दलको अकर्मण्यता

विकासको प्रतिफल नागरिकसम्म पु-याउनुभन्दा विकासको नियोजन गर्ने वा विकास साझेदारलाई राजनीतिक वा व्यक्तिगत स्वार्थका लागि बन्धक बनाउने कार्यले मुलुकको साख बढ्दैन । नेपालमा कुनै पनि विकास साझेदारले ठूला आयोजना बनाउने रुचि देखाउनासाथ राजनीतिक दलका नेता तथा कार्यकर्ताको रहस्यमय सक्रियता बढ्छ । ठूला आयोजना नेपाल आफैंले बनाउन नसक्ने भएका कारण यसमा द्विदेशीय वा बहुदेशीय विकास साझेदारको […]