रामेछापका उम्मेदवार घरदैलोलाई तिव्र पार्दैै, सत्तागठबन्धन सहज अंकगणितमा

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका नेता र स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा मतदाता रिझाउन घरदैलो कार्यलाई तिव्रता दिएका छन् । मौन अवधि...

सम्बन्धित सामग्री

भागबण्डा मिलाउन प्याकेजमै सहमति खोज्दै सत्तागठबन्धन

काठमाडौं, चैत १० । वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू संघ र प्रदेश सरकारको शक्ति बाँडफाँट प्याकेजमै गर्नेगरी औपचारिक छलफलमा जुटेका छन् । संघीय सरकारको सिट बाँडफाँटमा सत्ता सहयात्री दलहरूले दाबी गरेअनुसार भागबण्डा गर्न नसक्ने भएपछि दुवै तहको भागबण्डा एकै पटक गर्नेगरी सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच […]

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।” गठबन्धन जनताले निर्वाचनका […]

बाँके-२ मा त्रिपक्षीय भिडन्त, इश्तियाकलाई धवलशमशरको टक्कर

चिसो बढेसँगै बाँके–२ मा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ। देशका अधिकांश निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र सत्ता बाहिरका दलबीच चुनावी गठबन्धन भए पनि यहाँ सत्तागठबन्धन दल नै विभाजित भएका छन्।  सत्तागठबन्धन...

भ्रष्टाचारी नेतालाई ठेगान लगाउन सत्तागठबन्धन एकबद्ध हुन आवश्यक: विश्वकर्मा

बुटवल २८ कार्तिक । जिल्लामा विकासका लागि विनियोजन गरिएको वजेटलाई घुमाउरो तरिकामा खाएर नितिगत भ्रष्टाचार गर्ने नेताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले तिरेको राजस्व स्वरुप वजेटलाई सुरक्षित राख्न र पारदर्शी विकास योजना सफल बनाउन सत्तागठबन्धन एकबद्ध हुन आवश्यक रहेको नेपाली काँग्रेस प्रदेशसभा समानुपातिक तर्फका उम्मेदवार लोकेन्द्र बिश्वकर्माले वताए । आईतवार रिपोर्टर्स क्लव नेपाल […]

यसकारण सत्तागठबन्धन बन्यो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार यहाँ...

सत्तागठबन्धन बागीविरुद्ध कठोर

गत स्थानीय निर्वाचनमा बागी उम्मेदवारीका कारण असहज महसुस गरेको सत्तागठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बागीविरुद्ध कठोर देखिएको हो स्थानीय निर्वाचनमा बागी उम्मेदवारीका कारण जटिलताको सामना गरेको सत्तागठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा...

अब के गर्ला सत्तागठबन्धन ?

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बसिरहेको छ । बैठकमा संवैधानिक व्यवस्था लत्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछिको अवस्थाबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।   संघीय संसद्ले दोस्रोपटक पठाएको नागरिकता विधेयक...

कलैया र जितपुरसिमरा उपमहानगर : सत्तागठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

मुलुकभर ११ उपमहानगरपालिका छन् । तीमध्ये बारामा कलैया र जितपुरसिमरा उपमहानगरपालिका पर्छन् । यी दुवै उपमहानगरमा यतिवेला चुनावी सरगर्मी उत्कर्षमा छ । दुवैमा एकातिर कांग्रेस, माओवादी, एस र जसपा सम्मिलित सत्तागठबन्धन र...

चुनावको विषयमा सत्तागठबन्धन अझै अनिर्णीत

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दल विभाजित बन्दै गएपछि स्थानीय तहको चुनाव पनि अलमलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना जसरी पनि संसद्बाट पास गर्नुपर्ने अडान लिएपछि सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसबाहेकका अन्य दलहरू स्थानीय तहको निर्वाचनका विषयमा पनि ठोस निर्णयमा पुग्न सकेका छैनन् । निर्वाचन आयोगले भने […] The post चुनावको विषयमा सत्तागठबन्धन अझै अनिर्णीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गर्दैछः गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले परिणामको डरले सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । विष्टले निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्न पटक–पटक सरकारलाई ताकेता गर्दासमेत गठबन्धन लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । आगामी स्थानीय तहको […]