आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

सुर्खेत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दलले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढिरहेको देखिन्छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी…

सम्बन्धित सामग्री

नयाँ प्रधानमन्त्रीप्रति जनतामा छैन उत्साह

निर्वाचन सम्पन्न भएर राजनीतिक दल अहिले नयाँ सरकार बनाउने गृहकार्यमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राजनीतिक दललाई सात दिनको समय दिएकी छन् । प्रमुख राजनीतिक दलका नेता प्रधानमन्त्रीको लिगलिगे दौडमा छन् । तर, आमजनतामा खासै उत्साह र रौनक देखिँदैन । को प्रधानमन्त्री बन्ला भन्ने जिज्ञासा पनि खासै […] The post नयाँ प्रधानमन्त्रीप्रति जनतामा छैन उत्साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीको दलित बस्तीका मतदाता भन्छन्, पानी दिनेलाई भोट दिन्छौँ

म्याग्दी : सदरमुकाम बेनी बजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारी साधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनी नगरपालिका वडा नं ५ मा पर्ने पुरण्य गाउँ।वडा नं ५ को मुख्य गाउँ पुलाचौरदेखि छुट्टै केवल दलित समुदाय मात्र रहेको यो वस्तीमा १०५ घर परिवारको बसोवास छ। करिब ५०० जनसंख्या रहेको यो गाउँमा २६० मतदाता छन्।अघिपछि पाइला नपर्ने यो गाउँमा निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्छ। यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले

दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् ।अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवा

घरदैलो अभियानमा लागे उम्मेदवार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनाव नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी प्रचारप्रसारमा तीव्रता आएको छ। चुनावको लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कार्यकर्ताहरूले आआफ्नो पक्षमा मतदातालाई रिझाउन प्रचारप्रसार तीव्र बनाएका छन्। मनोनयन दर्तापछि राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता तथा समर्थकहरू गाउँमा गएर मतदातासँग भेटघाट गरिरहेका छन्।

मौन अवधिमा खुकुरी हानाहानदेखि बम विस्फोटसम्मका घटना

काठमाडौं :  पटक-पटक निर्वाचन आचारसंहिता मिचेर आचारसंहिताका धज्जी उडाएका राजनीतिक दलका नेता र उम्मेदवारले मौन अवधिमा पनि मौनता साध्न सकेनन्। भोलि शुक्रबार हुने मतदानका लागि २७ गते मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ।यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्

सभ्य उम्मेदवार, संयमित कार्यकर्ता, उत्साही मतदाता

म्याग्दी : स्थानीय तह निर्वाचन आउन ९ दिन बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने गरेको छ।  राजनीतिक दलका नेता तथा कार्यकर्ता बिहान ६ बजेदेखि नै आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन्। अचेल झिसमिसेदेखि साँझको घुर्मौलोसम्म उम्मेदवार र  समर्थक मतदाताकै घरदैलोमा हुन्छन्। अघिपछि बाटोमा भेट्दा पनि तर्किनेहरू हात जोड्दै मतदाता रिझाउन लागिपर

मत तान्न चुनावी अभियान : मकवानपुरमा कुन दलको कस्तो छ तयारी?

हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलका नेताकार्यकर्ता त्यसको तयारीमा जुटेका छन्। मकवानपुरका राजनीतिक दलका नेता कार्यकर्तालाई यतिखेर पार्टी फेर्नेदेखि नेताको दैलो धाउन भ्याइनभ्याई छ। यसैगरी आफ्नो पार्टीलाई नम्बर एक बनाउने उद्देश्यसहित प्रमुख राजनीतिक दल नारासहित कार्यकर्ताको घरमा पुग्न थालेका छन्। ‘घरघरमा एमाले, मनमनमा एमाले’ अभियान नेकपा एमाले…

कालीकोटमा बढ्यो स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी

मान्म- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दल सक्रिय भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, […]

यसरी हुँदैछ काँग्रेसको १४औँ महाधिवेशन

नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुुहुनेछ । उद्घाटन समारोहमा सम्बोधनका लागि काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

वित्तीय संघीयता प्रवद्र्धनमा सरकारको अरुचि

वित्त आयोगले प्रदेशिक प्रतिवेदनहरू सम्बन्धित प्रदेश प्रमुखहरूलाई क्रमशः बुझाउँदै आए पनि ती प्रतिवेदनहरू पनि सार्वजनिक भएनन् । गएका तीन वर्षको कामको समीक्षा गर्ने हो भने सरकारलाई संघीयता प्रवद्र्धनमा खासै चासो नभएको देखिन्छ । व्यावहारिक रूपमा नै पनि राजनीतिक दल केन्द्रीकृत ढंगमा सञ्चालन गर्दै आएको राजनीतिक दलका नेता सरकारमा पुगेपछि मुलुकको शासन पनि केन्द्रीकृत रूपमा गर्न […]