विकासको प्रतिफल नागरिकसम्म पु-याउनुभन्दा विकासको नियोजन गर्ने वा विकास साझेदारलाई राजनीतिक वा व्यक्तिगत स्वार्थका लागि बन्धक बनाउने कार्यले मुलुकको साख बढ्दैन । नेपालमा कुनै पनि विकास साझेदारले ठूला आयोजना बनाउने रुचि देखाउनासाथ राजनीतिक दलका नेता तथा कार्यकर्ताको रहस्यमय सक्रियता बढ्छ । ठूला आयोजना नेपाल आफैंले बनाउन नसक्ने भएका कारण यसमा द्विदेशीय वा बहुदेशीय विकास साझेदारको […]