वर्ष २०७८ः मधेसमा एउटै पार्टी चार टुक्रा

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरूले तराई–मधेस लोकतान्त्रिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिए। त्यसको नौ दिन पछि भदौ ९ गते आयोगले लोसपालाई दलका रूपमा मान्यता दियो। सरकारले दल दर्ता गर्न सजिलो...

सम्बन्धित सामग्री

माओवादी कम्युनिष्ट पार्टी होइन, पूँजीवादी पार्टी हो: विजुक्छे

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नै नभएको बताएका छन्।...

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने…

नयाँ बन्ने सत्ता गठबन्धनमा अब सात पार्टी

नयाँ बन्ने सरकारमा सातवटा पार्टी सहभागी हुने भएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुत्ति पार्टी रहने छन्। सात पार्टीको आज बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए । जसपामा समाहित हुनुअघि कार्कीले खस समावेशी राष्ट्रिय पार्टीको ने

सीके राउतको पार्टी र पिछडावर्ग निषाद पार्टी एउटै चिह्नमा चुनाव लड्ने

सीके राउत नेतृत्वको जनमत पार्टी र पिछडावर्ग निषाद दलित जनजाति पार्टी एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।

म ‘म पार्टी’

म म पार्टी ! मार्क्सवादमा म माओवादमा म बीपीको समाजवादमा म मधेशवादमा म मण्डलेहरूमा त झन् म नै म !   सही पनि म तैपनि म हामीभित्र म दामीभित्र म नामीभित्र म हरामीभित्र पनि म ! धर्ममा म राममा म हनुमानमा पनि म ! एमसीसीमा म, मेलम्चीमा म भ्युटावरबाट देखिने म, बाटै नहेरी डोजरमा गुड्ने […]

वामदेवले नयाँ पार्टी खोल्लान् ?

पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खाेल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन् । साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन् । तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन् । विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने

माधव नेपालको पार्टी ‘पदाधिकारी पार्टी’ भएछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ‘पदाधिकारी पार्टी’ भएको टिप्पणी गरेका छन् ।  एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको पार्टीलाई ‘माने’ पार्टी भन्दै अब पदाधिकारी पार्टी भएको आरोप लगाए ।  ‘आज माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारीमा अलिकति ठाउँ भर्न बाँकी रहेछ उहाँहरू खोज्दै हुनुहुन्छ,’ ओली भने ।  सम्बोधनमा उनले माधव नेपा...

हाम्रो पार्टी आर्थिक,सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी जन आधारित पार्टी हुने दावी गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजलाई,आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी बन्ने बताए ।‘हामी पुरानो बाटो र लिकमा जाँदैनौ । जुन ओलीले नेतृत्व गरेको पार्टीको संस्कार र परिपार्टी भन्दा भिन्न हुनेछ । क्रान्तिकारी संस्कारयुक्त पार्टी, जनताको जनवादलाई स्वीकार्नेछ’, आफ्नो पार्टी विशेषताबारे उनले बताए । ‘आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ । समाजवादको यात्रा

आयोगमा पार्टी फोड्ने माग नै होइन, कसरी पार्टी विभाजित हुन्छ : शरतसिंह भण्डारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले आफ्नो पार्टी विभाजन गर्न नसक्ने बताएका छन्। आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी विभाजनको माग नै कसैले नगरेकाले आयोगले पार्टी विभाजन गर्न नसक्ने दाबी गरे। पार्टीमा दुईखाले विचार आएकाले कुनचाँही समितिले गरेको निर्णय आधिकारिक हो भन्ने माग मात्रै आयोगमा पुगेको भन्दै उनले आफूहरुको कदम र निर्णयप्रति कुनै आत्माग्लानी नभएको बताए।