म ‘म पार्टी’

म म पार्टी ! मार्क्सवादमा म माओवादमा म बीपीको समाजवादमा म मधेशवादमा म मण्डलेहरूमा त झन् म नै म !   सही पनि म तैपनि म हामीभित्र म दामीभित्र म नामीभित्र म हरामीभित्र पनि म ! धर्ममा म राममा म हनुमानमा पनि म ! एमसीसीमा म, मेलम्चीमा म भ्युटावरबाट देखिने म, बाटै नहेरी डोजरमा गुड्ने […]