माधव नेपालको पार्टी ‘पदाधिकारी पार्टी’ भएछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ‘पदाधिकारी पार्टी’ भएको टिप्पणी गरेका छन् ।  एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको पार्टीलाई ‘माने’ पार्टी भन्दै अब पदाधिकारी पार्टी भएको आरोप लगाए ।  ‘आज माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारीमा अलिकति ठाउँ भर्न बाँकी रहेछ उहाँहरू खोज्दै हुनुहुन्छ,’ ओली भने ।  सम्बोधनमा उनले माधव नेपा...

सम्बन्धित सामग्री

ओली–नेपाल पार्टी सम्बन्ध : छुट्टिएको वर्षको रिस

काठमाडौँ– एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस । गत २ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा । अभियान र चटारोका […]

ओली–नेपाल पार्टी सम्बन्ध : ‘छुट्टिएको वर्षको रिस’

काठमाडौं । एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस । गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा । अभियान र […] The post ओली–नेपाल पार्टी सम्बन्ध : ‘छुट्टिएको वर्षको रिस’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्ड र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि ब

माधव नेपालको पार्टी अवैध हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको आरोप लगाएका छन्।

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

ओली सच्चिए नयाँ पार्टी बनाएको अवस्थामा पनि एकताका लागि तयार छौं : माधव नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ओली सच्चिएर आए जहिले पनि एकता हुन सक्ने बताएका छन्। अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै उनल आफूहरुले नयाँ पार्टी बनाएको अवस्थामा पनि ओली...

ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् । पार्टीको विधान महाधिवेशनलगायत विभिन्न प्रक्रिया बढाइसकेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर थप निर्णयहरु गर्ने भएका छन् । पार्टी एकताका लागि भन्दै दोस्रो […]

संखुवासभा पार्टी कार्यालयको विषयमा माधव-ओली पक्षबीच जुहारी

संखुवासभा : संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच पार्टी कार्यालयको विवादमा जुहारी चलिरहेको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि गत फागुन २५ गते जिल्ला अध्यक्ष हेमराज घिमिरेले राखेको पार्टी कार्यालयको बोर्ड हटाएर ओली समूहले फागुन २६ गते नयाँ बोर्डसहित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको डमी राखेको थियो।जिल्ला अध्यक्ष घिमिरेले लगाएको ताला तोडेर ओली पक्षले राखेको अध्यक्ष ओलीको डमी माधव समूहले वैशाख १८ ग