नयाँ बन्ने सत्ता गठबन्धनमा अब सात पार्टी

नयाँ बन्ने सरकारमा सातवटा पार्टी सहभागी हुने भएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुत्ति पार्टी रहने छन्। सात पार्टीको आज बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।

सम्बन्धित सामग्री

कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस खुम्चिँदै

काठमाडौं, पुस १४ । पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसदमा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग […]

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्। स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको हो। गृह मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले दाबी गरे पनि सात दलीय सत्ता गठबन्धनमा रविलाई गृह मन्त्रालय दिने समझदारी बनेको हो।

पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमै गठबन्धनमा किचलो

काठमाडाैं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहेपछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले ‘पहिलो चरणमा प्रधानमन्त्री’मा आ–आफ्नो दाबी […] The post पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमै गठबन्धनमा किचलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनमा को प्रधानमन्त्री बन्ने भन्नेबारे सल्लाह हुँदैछ : प्रचण्ड

काठमाडौं, ७ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरेका छन् । सांसदको शपथ लिएपछि आज (बिहीबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै यस्तो बताएका हुन् । उने भने,‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ ।’ पछिल्लो समय गठबन्धनमा सरकारको पहिलो […]

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै […]

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै फर्किने जसपा […]

सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !

काठमाडौं, मंसिर २१ । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ। निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे […]