पहिरोले जुम्लामा एकै परिवारका पाँचजनाको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका …

सम्बन्धित सामग्री

चन्द्रागिरिमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

३० भदौ, काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले […]

जुम्लाकाे तिलामा आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु

जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ३ मा गएराति आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ। तिला गाउँपालिका ३ मा आगलागीबाट एकै परिवारका चार जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रतननाथ याेगिले जानकारी दिएका छन् । तिला ३ निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् । […] The post जुम्लाकाे तिलामा आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, […]

भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलिया स्थित एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु भएको छ । टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार वर्षीय छोरा विकासको विषका कारण शंकास्पद...

कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु

धनकुटा / कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । एक महिनाकाे... The post कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु appeared first on Purbeli News.

कोरोनाबाट हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

११ जेठ, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर […]

एकै परिवारका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु

बागलुङ : कोरोना संक्रमणबाट जिल्लाको बडीगार्ड गाउँपालिकामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  एकै परिवारका बाबु र  दुई छोरोको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए।धौलागिरी अस्पतामा उपचारको क्रममा ८७ वर्षीय पुरुषको वैशाख २३ गते मृत्यु भएको थियो। मृतकका छोरा ५२ वर्षीय पुरुषको पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसैगरि, परिवारकै सदस्य ४० वर्षीय पुरुषको बिहिबार राति मृत

चितवनमा बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीनको मृत्यु

चितवनमा यात्रुबाहक बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ