जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ३ मा गएराति आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ। तिला गाउँपालिका ३ मा आगलागीबाट एकै परिवारका चार जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रतननाथ याेगिले जानकारी दिएका छन् । तिला ३ निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् । […]
The post जुम्लाकाे तिलामा आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.