ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, […]

सम्बन्धित सामग्री

पहिरोले जुम्लामा एकै परिवारका पाँचजनाको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका …

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गणेश बहादुर शाही, उहाँका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा […]

जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु

२२ असोज, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]

पहिरोमा एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक तिलक भारतीका अनुसार मालिका गाउँपालिका–२ रुम तामेङमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुरसहित उनकी पत्नी ३५ वर्षीया राममाया विक, छोरा […]

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई  मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया शुष्मा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान […]

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं :  ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।ज्यान गुमाउनेहरुमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ।सो जहाल साओ पाओलो नगरबाट करिब एक सय ६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

गण्डकीमा बाढीपहिरो : दुई दिनमै १८ जनाले गुमाए ज्यान

१८ भदौ, पोखरा । गतवर्ष एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङ, पवर्तमा यसवर्ष उस्तै नियति दोहोरियो । बिहीबार राति आएको पहिरोले दुर्लुङ भोगेनीको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारकै ५ सदस्य गुमाउनुपर्‍यो । पहिरोमा परी शर्माका आमा ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती […]

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

दाङको छिमेकी जिल्ला सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले दिएको जानकारी अनुसार मंगलबार राति साढे ९ बजेतिर बागचौर नगरपालिका वडा नं. ४ मा घर भत्किदा ४० बर्षीय रामसिंह कामीको परिवार र तीन छोरा–छोरीको मृत्यु भएको हो।