कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु

धनकुटा / कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । एक महिनाकाे... The post कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको खैजनपुर सिल

कोरोना संक्रमणका कारण २५ दिनभित्र एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका २ को खैजनपुरलाई एक हप्ताका लागि ‘सिल’ गरिएको छ। कोरोनाका कारण परिवारका २ पुरुष र १ महिलाको मृत्यु ...

कोरोनाका कारण माङसेबुङमा १० घन्टाको अन्तरमा पतिपत्नीकै निधन

इलाम : कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ।१० घण्टाको अन्तरमा  माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमाको निधन भएको हो।टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए। लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ। उनीहरु ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेस

विराटनगरमा कोरोनाका कारण एकै परिवारका तीन जनाको निधन

विराटनगर । विराटनगरमा एकै परिवारका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको बताइएको छ । कोरोना संक्रमणका कारण ८१ वर्षीय आमा, ६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।मंगलबार छोरा,... The post विराटनगरमा कोरोनाका कारण एकै परिवारका तीन जनाको निधन appeared first on Purbeli News.

उत्तर प्रदेशमा कोरोनाका कारण एकै परिवारका पाँच जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ ।