श्री भगवती र सरस्वती युथ क्लबको विजयी सुरुवात

१८ फागुन, काठमाडौं । श्री भगवती क्लब र सरस्वती युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-१ ले हरायो । श्री भगवतीका लागि अनिल गुरुङले २४औं, रुमेश उरावले ५०औं र मिलन खड्काले ६३औं मिनेटमा गोल गरे । झम्सिखेलका […]

सम्बन्धित सामग्री

बी डिभिजन लिगमा भगवती, सरस्वती र ब्वाइज युनियनको विजयी सुरुवात

सहिद स्मारक बी डिभिजन लिगमा श्रीभगवती क्लब, सरस्वती युथ क्लब र ब्वाईज युनियनले विजयी सुरुआत गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदान ललितपुरमा बुधबारदेखि सुरु भएको लिगमा...

सरस्वती र भगवती क्लबको विजयी सुरुवात

काठमाडौं : सरस्वती युथ क्लब र भगवती क्लबले बुधबार सहिद स्मारक बी डिभिजन लिगमा विजयी शुरुवात गरेका छन्। सरस्वतीले लिगको पहिलो खेलमा बाँसबारी क्लबलाई ३-१ ले पराजित गर्दा त्यसअघि भएको खेलमा भगवतीले झम्सीखेल युथ क्लबलाई ३-१ ले नै पराजित गर्‍यो।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीविरुद्ध छैटौं मिनेटमा बिक्की राईको गोलमार्फत बाँसबारीले अग्रता लिएको थियो। तर शानदार पुनरागमन गरेको सरस्वतीले २०औं मिनेटमा बिक्रम बिसुन्केको गोलमार्फत खेल बराबरीमा ल्यायो। पहिलो हाफ १/१ गोलको बराबरी भएको