भगवती, सरस्वती र ब्वाइजको जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब, सरस्वती युथ क्लब र ब्वाइज युनियनले विजयी शुरुवात गरेका छन् । बुधबारदेखि शुरु भएको यस सिजनको ‘बी’ डिभिजनअन्तर्गत खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले हरायो । टिमलाई जित दिलाउन अनिल गुरुङ, रमेश उरव र मिलान खड्काले गोल गरेका हुन् । झम्सीखेलको तर्फबाट मनकुमार […]