लामो समयसम्म किन सामान्य भएन बैंकिङ तरलता ? यी हुन् खास कारण

लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव चर्किएको छ । तरलता अभावका कारण कर्जा नपाएर उद्योगी तथा सर्वसाधारणसमेत मारमा परेका छन् ।  बैंकमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो ४ महिनामा ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । के–के कारणले भयो तरलता अभाव ? केही कारणहरूलाई नियालौं । विकास बजेट खर्च नहुनु सरकारले पूँजीगत खर्च बढाउन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखा परेको छ । सरकारले हालसम्म कुल लक्ष्यको ६.६२ प्रतिशतमात्रै पूँजीगत खर्च गरेको महालेखा ...

सम्बन्धित सामग्री

मौद्रिक नीतिमा बैंकिङ सहजता बनाउन निजी क्षेत्रको माग

काठमाडौं । आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासंगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा […]

बैंकिङ सहजता हुने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई निजी क्षेत्रको सुझाव

काठमाडौँ – आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन्। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रका छाता संगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन्। निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, […]

‘बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आयो’

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएका हुन् ।उनले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए । डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुलनमा घाटा भइरहेको बताए । उनले पछिल्लो ७ महिनादेखि लगा

बैंकिङ तरलता र भुक्तानी सन्तुलनको घाटाले अर्थतन्त्रमा समस्या : डा. उप्रेती

शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताउनुभयो ।

‘बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या’

काठमाडौँ – अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा डा.उप्रेतीले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए। डा.उप्रेतीले कोरोना महामारीपछि अत्यधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी […]

आर्थिक संकट हुनुमा अर्थमन्त्री शर्मा कत्तिको दोषी ?

काठमाडौं । २०७८ साल नेपालको अर्थतन्त्रका लागि निकै संकटको त्रास फ्याँकेर बित्यो । २०७८ सालको असोज महिनादेखि नै बैंकिङ तरलता बढेको थियो । जसका कारण बैंकहरूमा निक्षेप ह्वात्तै घटेर माग गर्ने ऋणीलाई धेरै बैंकले कर्जा उपलब्ध गराउन सकेन । गत वर्षको करिब मध्य अवस्थामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा […] The post आर्थिक संकट हुनुमा अर्थमन्त्री शर्मा कत्तिको दोषी ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो । पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको जनाएको हो ।

सिबिफिनले औंल्यायो बैंकिङ तरलता अभावको खास कारण, दियो यस्ता सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले छोटो अवधिको कर्जा र अनुत्पादक क्षेत्रमा लगानी बढेकाले तरलता अभाव भएको प्रस्ट पारेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव र समाधानको विषयमा सिबिफिनले अध्ययन गरेर एक अध्ययन प्रतिवेदन नै तयार पारेको छ । प्रतिवेदनअनुसार निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन र अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण हुन नसक्दा तरलता अभाव भएको देखिएको छ । अध्ययनअनुसार २०७८ असारमा ४७ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश २०७८ मंसिरमा ५४.३ प्रतिशत पुगेको छ । यो अवधिसम्ममा वचतक...