काठमाडौंमा बालेन जबरजस्त बलियो हुँदा ललितपुरमा चिरिबाबु पनि दमदार पोजिसनमा

काठमाडौः काठमाडौं महानगरपालिकको पछिल्लो मतगणनाअनुसार प्रमुखमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बनाइरहेका छन्। ३८ हजार ७ सय ४३ मत गणना गर्दा साहले १४ हजार ७ सय ४३ मत प्राप्त गरेका हुन्। साहले मतगणना भएदेखि नै अग्रता कायम गरिरहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ९ सय…