ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।...

सम्बन्धित सामग्री

ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।

ख्वप: अस्पताल १ सय शय्या क्षमतामा स्तरोन्नति हुने

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब १ सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुनुवाइ भएको छ । कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथाशीघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । […]

ख्वप अस्पताललाई सय शैय्या क्षमताको बनाउन स्वीकृतिको आग्रह

भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल एक सय शैय्या क्षमताको बनाउन स्वीकृतिको लागि आग्रह गरिएको छ।...

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।...

अक्सिजन प्लान्टल स्थापना गर्न ६८ लाख ९७ हजार सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र अक्सिजन प्लान्ट तथा स्वास्थ्य उपकरण व्यवस्था गर्न विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ ।यसै क्रममा आइतबारमात्र ६८ लाख ९७ हजार ३ सय २६ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ […]