भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र अक्सिजन प्लान्ट तथा स्वास्थ्य उपकरण व्यवस्था गर्न विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ ।यसै क्रममा आइतबारमात्र ६८ लाख ९७ हजार ३ सय २६ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ […]