पत्रकार महासंघ ललितपुरका कोषाध्यक्षसहित २५ पत्रकारको स्थानीय तहमा उम्मेदवारी

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष राजु बस्नेतले गोदावरी नगरपालिकाको मेयरको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय गोदावरी पुगेर उनले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्। बस्नेत प्रेस...

सम्बन्धित सामग्री

राजधानी दैनिकका सम्पादकलाई महासंघको २४ घण्टे स्पष्टीकरण

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सोही शाखाका साधारण सदस्य तथा राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रमजीवी पत्रकारको पक्षमा श्रम अधिकार रक्षाका लागि उभिनुपर्नेमा उल्टै श्रमजीविको हकहित विपरीत महासंघको विधानको खिलापमा हुने गरी कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको सचिव रामहरि कार्कीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । उनलाई नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३ सहित) को दफा ३ को उल्लंघन हुने गरी पटक पटक कार्य गरेकोले सोही विधानको दफा १८ को (३

मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउ“दै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको […]

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्टस् सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५-२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६-२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४-१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पार्‍याे । उपव

बागमती गाउँपालिकाले उचाल्यो फुटसल प्रतियोगिताको ट्रफी

ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकार बीचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ ।  नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो ।महाँकाल गाउँपालिका उप–बिजेता बन्यो  कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए। पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना

बागमती गाउँपालिकालाई मैत्रीपूर्ण फुटसलको उपाधि

ललितपुर (हाम्रो खेलकुद) – ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । कुमारिपाटीस्थित निरभाना स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई […]

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधवार आउन अनुरोध गरेको छ । महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले मंगलवार जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधवार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।  सूचनामा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासंघले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउन समेत आग्रह गरिएको छ ।  यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत...

उज्यालो नेटवर्कका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामुक्त गर्न आदेश गरेको छ ।शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । पत्रकारको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख १२ मा उनिहरुलाई काठमाडौंबाट प

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने

नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।

ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी बनेका हुन् ।त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।