सर्वोच्चले माग्यो प्रम ओली र रअ प्रमुखबिच सम्झौता भएको भनेर समाचार छाप्ने पत्रकार पक्राउ गर्नुको लिखित जवाफ

काठमाडौं : उज्यालो नेटवर्क न्यूजका कार्यकारी सम्पादक अनिश तामाङ र महा-प्रबन्धक प्रभात लामा पक्राउ विरुद्ध परेको रिटमा सर्वोच अदालतले सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले दर्ता गरेको बन्दीप्रत्येक्षीकरण रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश…

सम्बन्धित सामग्री