महोत्तरीको मनरासिस्वा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी, निवर्तमान मेयर तेस्रोमा सीमित

जनकपुरधाम । महोतरीको मनरासिस्वा नगरपालिकामा मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका मोहन पाण्डेयले ९६४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५ हमार ८८४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का महेन्द्र यादव ४ हजार ९२० मत ल्याए छन् । यस्तै निवर्तमान […]

सम्बन्धित सामग्री

६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा १४ दल र स्वतन्त्रको स्थान कति ?

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।  मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण  नेपाली कांग्रेस   मेयर/अध्यक्ष–३ सय १० उपमेयर/उपाध्यक्ष–२ सय ८३ नेकपा एमाले  मेयर/अध्यक्ष–१ सय ८८ उपमेयर/उपाध्यक्ष–२ सय १३ माओवादी केन्द्र मेयर/अध्यक्ष–१ सय २० उपमेयर/उपाध्यक्ष–१ सय २...

५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।  यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १...

पाँचथरको फिदिम नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

पाँचथर– पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट  नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६,२८ मत पाँउदा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभयो । यस्तै उपमेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । एमाले-राप्रपाको गठबन्धनबाट राप्रपाका जगत थापा मगरलाई तीन हजार १९५ म...

सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका […]

सल्यानको ९ पालिकाको मत परिणाम सार्वजनिक

सल्यान : सल्यानको दस स्थानीय तह रहेकोमा ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।शारदा नगरपालिका कांग्रेस मेयर प्रकाश भण्डारीमत- ६२१७कांग्रेस उपमेयर सुस्मिता सापकोटा सुनार मत- ५३८०बनगाड कुपिण्डे नगरपालिका मेयर माओवादी कर्ण बहादुर बुढाथोकी मत- ७४६६उपमेयर कांग्रेस पुरुषोत्तम आचार्य मत- ५४३५कपुरकोट गाउँपालिका अध्यक्ष समाजवादी दुर्गा पुन मत- ३१६० उपाध्यक्ष माओवादी केन्द्र  प्रकाश भण्डारी मत- ३२४०सिद्ध कुमाख गाउँपालिकाअध्

सुर्खेतकाे पञ्चपुरी नगरपालिका मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी हुनुभएको हो । भण्डारीले पाँच हजार ९०९ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा रेग्मीले  ६ हजार ९४ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी जैशीले पाँच हजार १६८ मत ल्याउनु भएको ...

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेस विजयी

सिन्धुपाल्चोक : बाह्रबिसे  नगरपालिका-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। चार सय १५ मतसहित वडाध्यक्षमा शेर्पा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। भने मेयर र उपमेयर पदमा पनि नेपाली काङ्ग्रेसका उमेदवारहरूले अग्रता कायमै छ। १२ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ।

माधव नेपालको गृहनगरमा गठबन्धन नहुने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ । नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने काँग्रेसले यसअघि सिफारिस गरेका सात जनाको नामावलीका बारेमा आज टुंगो लगाउँदैछ ।‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगर सभापति मुकेश गि