सम्पादकसँग नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष प्रसारण

सम्पादकसँग नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष प्रसारण

सम्बन्धित सामग्री

माधवकुमार नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन्।

डिस्चार्ज भए माधवकुमार नेपाल

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शिक्षण अस्पताल, महाराजगञ्जबाट डिस्चार्ज भएका छन्। अध्यक्ष नेपाल शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको उपचारमा संलग्न डा. सन्तकुमार दासका अनुसार नेताकाे स्वास्थ्य अवस्था ठिक रहेकाे छ। अध्यक्ष नेपाल निमाेनिया देखिएपछि पुस ५ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएसँगै बिहीबार उनी शपथग्रहण गर्न नयाँ बानेश्वरस्थित संसद भवनमा […]

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएको उहाँको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका […]

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ ।  उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको […] The post माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट–१ बाट माधवकुमार नेपाल निर्वाचित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

रौतहट – रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् । नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेबाट […]

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गरे मतदान

रौतहट – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन्। रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्। यसपटक पनि उनी सोही क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।

माधवकुमार नेपाल कोरोना संक्रमित

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन् । उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मन्त्री बन्नेको लिस्ट बाेकेर माधवकुमार नेपाल बालुवाटारमा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको लिस्ट बोकेर बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको निजी आवास बालुवाटारमा बिहीबार बस्ने सत्तापक्षीय गठबन्धनको बैठकमा सहभागी भएसँगै अध्यक्ष नेपालले उक्त लिस्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने छन्। एकीकृत समाजवादीको स्थायी समिति बैठक सकाएर अध्यक्ष नेपाल बालुवाटार पुगेका हुन्। एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्थायी […]