रौतहट–१ बाट माधवकुमार नेपाल निर्वाचित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सम्बन्धित सामग्री

माधव नेपाल निर्वाचित, एमालेका अजय गुप्ता ७००० मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले एमालेका अजय गुप्तालाई पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् । नेपाल र गुप्ताको मतान्तर ७ हजार रहेको छ ।

रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल

जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्। उनी ६ हजार ६ सय मतान्तरसहित निर्वाचित भएका हुन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे। रौतहटको यो…

रौतहट १ बाट माधव नेपाल निर्वाचित

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।

रौतहट-१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित

८ मंसिर, काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

६६ सय मतान्तरले अध्यक्ष माधव नेपाल निर्वाचित

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बिजयी भएका छन् । बिहीबार बिहान मत गणनाको अन्तिम परिणाम अनुसार नेपालले ६ हजार ६ सयको मतअन्तरले नेकपा एमालेका उमेदवार अजयकुमार गुप्तालाई हराएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका थिए भने नेकपा एमालेका उमेदवार गुप्ताले […] The post ६६ सय मतान्तरले अध्यक्ष माधव नेपाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले नेता माधवकुमार नेपाल निर्वाचित

एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।कांग्रेसका दीपक कुइँकेललाई झण्डै दोब्बर मतले हराउँदै नेपाल निर्वाचित भएका हुन् ।

काठमाडौं २ बाट प्रतिनिधिसभामा माधवकुमार नेपाल निर्वाचित

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज …