माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

रौतहट – रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् । नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेबाट […]

सम्बन्धित सामग्री

रौतहटमा एकीकृत समाजवादीलाई झट्का, ३१ नेता एमालेमा प्रवेश

रौतहट : रौतहट क्षेत्र १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३१ जना नेता शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरानो घर नेकपा एमालेमा फर्किएका छन्।एकीकृत समाजवादीमा राजनीतिक भविष्य अन्धकार देखेपछि आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किएको ती नेताले बताएका छन्।एकीकृत समाजवादीको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफ्नो तनमन सबै एमालेमै रहेको कारणल

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गरे मतदान

रौतहट – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन्। रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्। यसपटक पनि उनी सोही क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको माहोल तात्दै

रौतहट– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै  रौतहट क्षेत्र नं १ को माहोल तातेको छ ।  सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् । सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले  प्रतिस्पर्धा गर्दै छन् । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै […]

माधवकुमार नेपालको रौतहटबाट उम्मेदवारी दर्ता

काठमाडौं :  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी हिजो नै रौतहट क्षेत्र नं–१ पुगेका थिए।नेपालले आफ्नै निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । मनाेनयन दर्ता गराउने क्रममा गाैर नगरपालिकाका मेयर शम्भु साह,राजदेवी नगरपालिकाका मेयर भिखारी यादव,नेता बंशीधर मिश्र,नेता सत्यनारायण भगत बिन लगायत नेता कार्य

रौतहट क्षेत्र नं-१ बाट उम्मेदवारी दर्ता गर्दै माधवकुमार नेपाल

रौतहट – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट पुगेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी शनिबार नै रौतहट क्षेत्र नं-१ पुगेका हुन्। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट

काठमाडौँ– नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एमालेसँगको सम्बन्ध तोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जोडिए पनि निर्वाचन आयोगमा सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्य सोम पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन् । दल विभाजनका लागि भदौ २ […]

भीम रावललाई भेटेर फर्किए माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेटेर फर्किएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलले असन्तुष्ट बन्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि पार्टीका कुनै पनि छलफलमा सहभागी नभएका रावललाई भेट्न नेता नेपाल उनकै निजी निवास पुगेका थिए । पार्टीमा भएको १० बुँदे सहमति विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमा पार्टी विभाजित भएपछि रावल असन्तुष्ट बनेका थिए ।

बालुवाटार बैठकको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’

१० वैशाख, काठमाडौं । माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ । अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु […]

नेपाल पक्षविरुद्ध ओली आक्रामक

काठमाडौं, बैशाख ८ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा सदस्य छन्। नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका थिए। प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम […]

एमालेका २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका २७ प्रतिनिधिसभा सदस्य (सांसद)लाई स्पष्टीकरण सोधेका छन् । संसदीय दलको विधान विपरित पार्टी र सरकारविरुद्ध क्रियाकलाप गरेको भन्दै ओलीले माधवकुमार नेपाल समूहमा रहेका २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण सोधिएका नेताहरुले एमालेको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरी […]