माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ ।  उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको […] The post माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नवनियुक्त अमेरिकी राजदूत थम्पसन दाहाल भेट्न खुमलटार पुगे

नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।...

राष्ट्रपति र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।...

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाला प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन् । खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र...

अमेरिकी राजदूत र्‍याण्डी बेरीले गरे काँकडा स्वास्थ्य चौकीको उद्घाटन

अमेरिकी राजदूत र्‍याण्डी  बेरीले मकवानपुर जिल्लास्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्।

सत्ता गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटार प्रवेश

काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्याण्ड डब्लु. बेरी बालुवाटार प्रवेश गरेका छन् । चुनावी सिट बाँडफाँडबारे सहमति जुटाउन गठबन्धन बैठक बसिरहेको बेला अमेरिकी राजदूत बालुवाटार प्रवेश गरेका हुन् । file photo

अमेरिकी राजदूत बेरीले लगाए टीका

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैंको टीका ग्रहण गरेका छन् ।

चंगा उडाएर दसैं मनाउँदै अमेरिकी राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले चंगा उडाएर दसैंको सुरूआत गरेका छन्।

परराष्ट्रमन्त्री खड्कालाई अमेरिकी राजदूत बेरीको बधाई

काठमाडौँ, ७ असोज। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाइ दिएका छन् । राजदूत बेरी परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खड्कालाई बधाइ दिएका हुन् । राजदूतले ट्वीट गरेर उनलाई बधाइ दिएका छन् । अमेरिकी राजदूत बेरीले कोरोना भाइरस नियन्त्रण, जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू तयार रहेको बताएका […]

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।  भेटमा...

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत बेरीको भेट

काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो । आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गर्नुभएको छ । यसअघि मंगलबार नै राजदूत बेरीले […]